School Logo
Chairman's Photo

श्री उपेन्द्र राज जोशी

वि.व्य.स. अध्यक्ष

यस श्री धनगढी नमूना प्राविधिक माध्यमिक विद्यालयमा सम्भव भएसम्म अधिकतम प्रविधिका प्रयोग गरी निरन्तररुपमा विद्यालयको पठन पाठन तथा शैक्षिक गुणस्तर सुधारको लागि लक्ष्य र उद्देश्य सहितको योजना बनाई क्रमिक रुपमा विज्ञान, प्राविधिक तथा साधारण धार तर्फको पठनपाठनलाई गुणस्तरीय र समय सापेक्ष बनाई दक्ष जनशक्ति उत्पादन गर्ने वालमैत्री संस्थाको रुपमा विद्यालयलाई स्थापित गर्ने योजना भएकोले विद्यालयको सवै क्षेत्रहरुमा सुधारको योजना बनाई कार्यान्वयन गरी विद्यालयमा सुधार गरिने प्रतिवद्धता व्यक्त गर्दछु ।